• Thursday 22nd of October 2026

जेनजीको नाममा अपराध गर्ने विरुद्ध डिजी फोर्स गठन, कारबाही गर्छौँ : महेश बस्नेत


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले फेसबुकमा लेखेका छन्, ‘जेन्जीको नाममा हत्या, चोरी, लुटपाट र आगजनी गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूविरुद्ध (Digital Generation Force) DG Force (डिजी फोर्स) गठन गरी कारबाही सुरु गरिएको छ।

सबै नागरिक, विशेषगरि साक्षी र सम्बन्धित पक्षहरूले प्रहरीलाई आवश्यक फोटो, भिडियो तथा सूचना उपलब्ध गराइ सहयोग गर्न अनुरोध गरिएको छ।

सहयोग गरेका सबै साथी भाइहरूलाई धन्यवाद अब जिम्मेवारीसहित तीव्र कार्यवाही जारी राखौं र प्रहरीलाई व्यापक रूपमा सहयोग गरौँ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖