काठमाडौ । प्रधानमन्त्री सुशीलाले भनेकी छन्- हामीले भ्रष्टाचार अनुसन्धान गरेर कारबाही गर्नेसम्म पुर्यायौँ भनेपनि अर्को सरकारले अरु कामहरु गर्न सक्छ ।
जबसम्म भ्रष्टाचारको अनुसन्धन हुँदैन, तबसम्म यो मुलुकले निकास पाउँदैन, त्यो हामीलाई लागेको छ ।
त्यो हामी अनिर्वाय गर्नेमा छौँ ।