• Thursday 22nd of October 2026

प्रभुशक्तिको आडमा आफुलाई शक्तिशाली ठान्नेहरुले म सङ्ग नजर जुधाउन सक्दैनन् ,म यही माटोमा उम्रिएको मान्छे हुँ :हर्क साम्पांग


  • धनकुटा खबर
  • .

मेयर हर्क साम्पांग भन्छन् –

लुकेर फेस्बुकमा स्टेटस लेख्दै अरुलाई उचाल्ने !

आगो लागे पछि निभाउन नजान्ने, नसक्ने, नचाहने, विदेशी इशारालाई आफ्नो मार्ग दर्शन ठान्ने, आफ्नै मौलिक भिजन नभएको, प्रभुशक्तिको आडमा आफुलाई शक्तिशाली ठान्नेहरुले म सङ्ग नजर जुधाउन सक्दैनन् !

म यही माटोमा उमृएको मान्छे हुँ ! imported or injected होइन !

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖