• Thursday 22nd of October 2026

शोक दिवस : अझै झुकाइएन प्रधानमन्त्री कार्यालयको झन्डा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले आज शोक दिवस मनाउने निर्णय गर्दै देशभर सार्वजनिक बिदा दिएको छ ।

तर मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयको झन्डा बिहान १० बजेसम्म झुकाइएको छैन ।

प्रधानमन्त्री कार्यालयमा उपस्थित सुरक्षा कर्मीका अनुसार कर्मचारीहरू कोही नआएको र जाने ढोका बन्द भएकोले झन्डा झुकाउन नसकिएको हो ।

प्रदर्शनको क्रममा जलेका मन्त्रालयबाहेक अन्य मन्त्रालयमा भने झन्डा झुकाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖