नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले तत्काल राजिनामा नदिए उर्जामन्त्री कुलमान घिसिङले बर्खास्त गर्ने भएका छन् ।