• Thursday 22nd of October 2026

महेश बस्नेत भन्छन् : आज सक्कली जेनजीले लखेटेछन्, एउटा नक्कली भागेछ


  • धनकुटा खबर
  • .

काठमाडौ । एमाले नेता महेश बस्नेत भन्छन् –

तिमीहरू आफैँ लडेर सकिँदै छौ। आन्दोलनमा मारेका युवाको आत्माले सधैँ तिमीहरूलाई श्राप दिनेछ।

आज सक्कली “Gen Z” ले लखेटे छन एउटा नक्कली भागेछ।

हामी तिम्रा अंकल’हरूलाई दोष दिएर मिडिया र सोसल मिडियाबाट चिच्याउने तत्वहरू सुन!

आन्दोलनको नाउँमा Genz उक्साएउ तीनलाई मारेर आन्दोलनका उपलब्धिको फल खान मारामार गर्दैछौ आन्दोलनको नाँउमा तिमीहरुले गरेको तोडफोड र आगजानीको जिम्मा लिनु पर्छ र सजाय भोग्न तयार हुनुपर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖