आन्दोलनमा आगजनी, तोडफोड र हिंसाले अरबौँ रुपैयाँ बराबरको सार्वजनिक तथा निजी सम्पत्ति नष्ट भएको १४ हजार कैदीहरू भागेको समेत कारण देखाएर विदेशी श्रमको मुख्य गन्तव्य दुबई र कोरियाले नेपालीलाई भिजिट भिसा तथा वर्किङ भिसा रोकेछ जसको कारण हजारौँ कामदार र परिवार प्रभावित भएका छन्।
यसले धेरै युवाहरूको रोजगारीमा असर पर्नेछ र मुलुकको रेमिटेन्स समेत घट्नेछ।
माधव नेपालको फ्री भिसा र रवि लामिछानेको फ्री टिकटबाट प्रभावित नभएका Genz युवाहरू रोजगारीका अवसर प्राप्त पाँउन भनेर
हिसात्मक भड्काउतर्फ लागे।
अहिलेको अवस्था भुइँको टिप्न खोज्दा पोल्टाको खसे जस्तो भएको छ। अब झन अपेक्षित अवसर नपाउँदा युवामा आक्रोश फैलने निश्चितै छ।
