काठमाडौ । दुर्गा प्रसाईले जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीको जिम्मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिनुपर्ने बताएका छन् ।
बालेनले केहि सयमअघि सिंहदरबार लगाइदिन्छु भनेको र फेसबुक स्टाटस लेखेर जेनजी आन्दोलनमा सहभागी नहुन भनेको दुर्गाले बताएका छन् ।
विभिन्न निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी गर्नु आपत्तिजनक रहेको समेत बताएका छन् ।
आन्दोलनमा आफ्नो कार्यकर्ताहरु तोडफोड र आगजनीमा सहभागी आरोप झुटो भएको एक भिडियो मार्फत दुर्गाले बताएका छन् ।
