• Thursday 22nd of October 2026

एमाले नेता महेश बस्नेतले बालेन शाहको घर जलेको भनेर फेसबुकमा पोष्ट गरेको भिडियो फेक


  • धनकुटा खबर
  • .

एमाले नेता महेश बस्नेतले बालेन शाहको घर जलेको भनेर भ्रम फैलाएको पाइएको छ ।

उनले फेसबुक मार्फत बालेन शाहको महोत्तरीको घर जलाइएको भनेर पोस्ट गरेका थिए ।

त्यो घर बालेनको नभएर गाउँपालिका अध्यक्षको भएको पाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖