• Thursday 22nd of October 2026

१० दिनपछि सैनिक सुरक्षाबाट निस्किएका ओलीको अब गुण्डुमा बास


  • धनकुटा खबर
  • .

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सैनिक सुरक्षाबाट बाहिरिएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ओली बाहिर आएको पुष्टि गरेका छन् ।

ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएका कारण उनका लागि सूर्यविनायककाे गुण्डुमा एक घर बहालमा लिइएको अर्का एक नेताले बताए ।

एमाले नेता महेश बस्नेतले उक्त घर व्यवस्थापन गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖