• Thursday 22nd of October 2026

अन्तरिम सरकारमा क्याप्टेन बिजय लामा पर्यटन मन्त्री बन्ने चर्चा


  • धनकुटा खबर
  • .

अन्तरिम सरकारमा क्याप्टेन बिजय लामा पर्यटन मन्त्री बन्ने चर्चा चलिरहेको छ।

स्रोतका अनुसार, प्रधानमन्त्री सुशिला कार्किको प्रस्तावपछि लामासँग कुरा भएको बताएका छन ।

अब उनी सरकारमा सहभागी हुने तयारीमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖