• Monday 5th of October 2026

नेपालका कप्तान रोहित पौडेल बने प्लेयर अफ दि म्याच, प्राप्त अवार्ड र जित जेनजी आन्दोलनमा बलिदान दिएका सहीदहरूलाई समर्पण


  • धनकुटा खबर
  • .

नेपालका कप्तान रोहित पौडेललाई खेलको प्लेयर अफ दि म्याच घोषणा गरिएको छ।

उनले प्राप्त अवार्ड र जित जेनजी आन्दोलनमा बलिदान दिएका सहीदहरूलाई समर्पण गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖