काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको ट्रफी जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यले जनही १९ लाख ५० हजार पाउने भएका छन् ।
सरकारले विश्वकपमा छनोट हुने र छनोट प्रतियोगितामा च्याम्पियन हुने टोलीलाई यसअघि नै पुरस्कार दिने घोषणा गरिसकेको थियाे ।
