• Monday 5th of October 2026

अमेरिका विरुद्ध दीपेन्द्रको अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् ।

आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि दीपेन्द्रले ३५औँ ओभरको चौथो बलमा आफ्नो अर्धशतक पूरा गरे।

उनले ४३ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖