• Monday 5th of October 2026

विराटनगरले झार्‍यो ५ विकेट, संकटमा जनकपुर


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा जनकपुर बोल्ट्सले महत्त्वपूर्ण ५ विकेट गुमाएको छ ।

विराटनगर किङ्स विरुद्ध १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले राम्रो ब्याटिङ गर्न नसक्दा लगातार विकेट गुमेको हो ।

पाँचौँ विकेटको रूपमा मयन यादव ४ रनमा आउट भएका हुन् ।

उनलाई विराटनगरका शुमम रन्जानले क्याच आउट गराएका हुन् । जनकपुरले १४ ओभर सकिँदा ५ विकेट गुमाएर जम्मा ७७ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖