• Monday 5th of October 2026

कर्णालीलाई हराउँदा पोखराको प्लेअफ सम्भावना कायमै, कर्णाली बाहिरियो


  • धनकुटा खबर
  • .

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका एडम रोसिंगटनको शतक प्रहार गर्दा कर्णाली याक्स ३४ रनले पराजित भएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पोखराले पहिले ब्याटिङ गरेको थियो ।

पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १९ ओभरमा १६७ रनमै समेटिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖