• Monday 5th of October 2026

एनपीएल फाइनलः कसले जित्ला उपाधि ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

लुम्बिनीले केही बेरमा सुदूरपश्चिमविरुद्ध बलिङ थाल्नेछ । प्रतियोगितामा लगातार दोस्रोपटक फाइनलमा खेल्दै गरेको सुदूरपश्चिम रोयल्स पहिलो उपाधि जित्ने लक्ष्यमा छ ।

सुदूरपश्चिम गत सिजन जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖