• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

जेलमा रहेका टोपबहादुर रायमाझी पनि एमालेबाट प्रतिनिधिसभा चुनाबको लागि उम्मेदवार सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौ । जेलमा रहेका टोपबहादुर रायमाझी पनि एमालेबाट प्रतिनिधिसभा चुनाबको लागि उम्मेदवार सिफारिस भएका छन् ।

उनी नक्कली भुटानी शरणार्थी कान्डमा डिल्लीबजार जेलमा छन् । उनी अर्घाखाँचीबाट उम्मेदवार सिफारिस भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖