• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अन्तत: तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका ऊर्जामन्त्री कुलमान घिसिङले दिए पदबाट राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौ । तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।

आफू कुनै पनि पार्टीको सदस्य नभएको टिप्पणी गरेका कुलमानले सामाजिक संजालमा चर्को बिरोध भएपछि राजिनामा दिन बाध्य भएका हुन् ।

घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका थिए। फागुन २१ गतेका लागि हुने निर्वाचनमा घिसिङ काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने तयारीमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖