• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चितवनमा पुगेर रवी लामिछानेले भने: “पिडा यति धेरै भयो कि कहिलेकाहीँ रुन पनि नसकिने रहेछ


  • धनकुटा खबर
  • .

चितवनमा पुगेर रवी लामिछानेले भने:

“पिडा यति धेरै भयो कि कहिलेकाहीँ रुन पनि नसकिने रहेछ, म त्यति धेरै पिडामा बाँधिएर बसेको छु।

तर मेरो व्यक्तिगत पिडा देशको पीडाको अगाडि केही पनि होइन, त्यसको हिसाब गरौंला!”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖