• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

यहाँ हुँदैछ कांग्रेस ‘विभाजन’को औपचारिक तयारी


  • धनकुटा खबर
  • .

काठमाडौ । पुस २७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा तयारी कार्य तीव्र पारिएको छ।

मञ्च निर्माण, हल सजावट, ध्वनि तथा प्रकाश व्यवस्थापन, प्रवेश–नियन्त्रण संरचना निर्माणलगायतका कामहरू भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖