• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसको सभापति पदका लागि ३ जनाले लिए उम्मेदवारी मनोनयन फाराम


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दर्ताका लागि ३ जनाले उम्मेदवारी मनोनयन फाराम लिएका छन् ।

विशेष महाधिवेशन निर्वाचन समितिले दिउँसो ३:२५ बजेसम्म सभापतिका लागि ३ फाराम वितरण भएको जानकारी दिएको हो ।

अहिलेसम्म विभिन्न फरक परक पदला लागि ३० मनोनयन फाराम वितरण भइसकेको समितिले जनाएको छ ।

अहिले फाराम वितरण मात्रै भइरहेको छ । यओ फारामहरू ५ बजेपछि बुझेर मनोनयन दर्ता गरिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖