काठमाडौ । वरिष्ठ नेताका रूपमा रास्वपा प्रवेश गर्ने बालेन शाह माघ ५ गते पहिलो पटक पार्टीको कार्यक्रममा सहभागी हुँदै जनकपुर जाने कार्यक्रम तय भएको छ।
उनले माघ ४ गते मेयर पदबाट राजीनामा दिनेछन्।