• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

निर्वाचन आयोगले अन्यथा निर्णय गरे देशैभर आन्दोलन हुन्छ- कार्यवाहक सभापति खड्का


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टी विधानविपरीत अन्यथा निर्णय गरे देशैभर आन्दोलन हुने बताएका छन्।

केन्द्रदेखि वडासम्म चार तारे झण्डा र रूख अंकित झण्डासहित आन्दोलन गरिने उनले बताए।

यो कुरा कार्यवाहक सभापति खड्काले आज केन्द्रीय कार्यालय सानेपामा नेताहरूलाई सँगै राखेर आयोजना गरेको पत्रकार सम्मेलनमा बताएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖