• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गगन थापा समूहलाई आयोगबाट बाहिर निकाल्न देउवा समूहको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएका छन् ।

अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना दिइरहेका छन् । थापा समूह आयोग परिसर भित्र छ भने देउवा समूह बाहिर छ ।

बाहिर रहेका देउवा समूहले थापा समूहलाई बाहिर ननिकालिए आफूहरू भित्र पस्ने चेतावनी दिएका हुन् । दुई समूहको धर्नाले आयोग बाहिर रहेको सडकमा सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖