• Sunday 29th of November 2026

पार्टी कार्यालयबाट १० मिनेटमै निस्किए बालेन


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महागरपालिको मेयरबाट राजीनामा दिएर बालेन शाह बनस्थलीस्थित पार्टी कार्यालय पुगेका थिए।

त्यसक्रममा उनी करिव १० मिनेट पार्टी कार्यालयमा बसेर निस्किएका छन्। उनी आजै पार्टी सभापति रवि लामिछानेका साथमा जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖