• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ताप्लेजुङमा योगेशको ठाउँमा क्षितिजकाे ‘इन्ट्री’


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार क्षितिज थेबेलाई बनाएको छ ।

यसअघि उक्त क्षेत्रबाट एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचन जित्दै आएका थिए ।

तर यस पटक एमालेले भट्टराईलाई उम्मेदवार नबनाएर थेबेलाई बनाएको हो । एमाले निकट युवा सङ्घका अध्यक्ष समेत रहेका थेबे पार्टी अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖