• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आशिका तामाङले पाइन् रास्वपाको टिकट, हिमेश पन्त हटे


  • धनकुटा खबर
  • .

काठमाडौं । आशिका तामाङ धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट लिएर चुनाव लड्ने भएकी हुन् ।

यो क्षेत्रमा यसअघि कमेडियन हिमेश पन्त उम्मेदवार थिए । उनी तेस्रो भएका थिए । यसपटक रास्वपाले हिमेशलाई हटाएर आशिकालाई टिकट दिएको हो ।

सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖