• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गगन थापा र अमेरशकुमार सिंहबीच भीडन्त पक्का, उपसभापति शर्मा पनि सँगै सर्लाही जाने


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ बाट चुनावी प्रतिष्पर्धामा होमिने निधो भएको छ ।

यसअघिका निर्वाचनहरु काठमाडौं–४ बाट जित्दै आएका थापाले यसपटक भने सर्लाही-४ बाट चुनाव लड्ने पक्का भएको हो ।

उनी अहिले केहीबेरमा उपसभापति विश्वप्रकाश शर्मालाई साथमै लिएर सर्लाही झर्दैैछन् ।

यो क्षेत्रमा रास्वपाबाट अमरेशकुमार सिंह चुनावी प्रतिष्पर्धामा उत्रिने भएका छन् । उनी हिजोमात्रै रास्वपामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖