• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

किन रिसाए बालेन ? यस्तो छ कारण…


  • धनकुटा खबर
  • .

हिजो झापामा उम्मेद्बारी दर्ता गर्न जाने क्रममा २५ जना भन्दा बढिको भिड लिएर उम्मेद्बारी दिन जादा नियम विपरित हुने र उम्मेद्बारी नै खारेज हुन सक्ने भएकोले बालेन शाहले बिन्ती गर्दै नआईदिनुस पछाडी गैदिनुस भन्दा नमानेपछी आफ्नै मेनेजमेन्ट टिमसंग रिसाएर पछाडि ठेलेका हुन् ।

सामाजिक संजालमा भने विभिन्न नकारात्मक कथाहरु बनाइ उक्त भिडियो भाइरल बनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖