• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

राजेन्द्र लिङ्देन भावी प्रधानमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौ । राप्रपाले राजेन्द्र लिङ्देनलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीले निर्णय गर्दै लिङ्देनलाई पार्टीको शीर्ष नेताको रूपमा अघि बढाउने औपचारिक घोषणा गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖