• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कविन्द्रलाई गाउँबाट लखेट्नु


  • धनकुटा खबर
  • .

काठमाडौ । रास्वपाकै नेताले पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीलाई गाउँगाउँबाट लखेट्न अपिल गरेका छन् ।

रास्वपा नेता महेन्द्र पाण्डेले बुर्लाकोटीलाई गाउँगाउँबाट लखेट्न गोर्खाली जनतालाई अपील गरेका हुन् ।

गोरखा निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका बुर्लाकोटीले टिकट वितरणलाई कमाउँ धन्दा चलाएको उनको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖