• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

एमाले प्रवेश गरेका धर्मनाथ साह नेकपाबाट निष्कासित


  • धनकुटा खबर
  • .

काठमाडौं, १० माघ । नेपाली कम्युनिष्ट पार्टी छोडेर एमालेबाट सिराहा–४ मा चुनावी प्रतिष्पर्धामा रहेका धर्मनाथ साह पार्टीबाट निष्कासित भएका छन् । उनलाई संयोजक प्रचण्डले पार्टीबाट निकालेका हुन् ।

पार्टीको महत्वपूर्ण पदमा रहेका साहले नै टिकटको लागि अन्तिममा एमाले रोजेपछि प्रचण्डले कारबाही गरेका हुन् । सिराहा–४ मा नेकपाबाट अजयशंकर नायक (अभिनाश) चुनावी मैदानमा छन् ।

यो क्षेत्रमा जनमत पार्टीबाट डा. वीरेन्द्र प्रसाद महतो, जसपा नेपालबाट राजकिशोर यादव र पूर्वमन्त्री विश्वेन्द्र पासमान पनि चुनावी प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖