• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कस्तो छ रबिको स्वास्थ्य अवस्था ?


  • धनकुटा खबर
  • .

काठमाडौ । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

हिजो साँझ भर्ना भएका उनको नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको छ ।

साथै सामाजिक सञ्जालमा आइरहेको उनको फोटो अस्पतालको नभएको पनि खुलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖