• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रौतहट–४ मा हर्क साम्पाङका उम्मेदवार अर्यालले ऋषि धमलालाई सघाउने


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा रौतहट–४ मा हर्क साम्पाङको पार्टीबाट उम्मेदवारी दिएका नवराज अर्यालले अर्का उम्मेदवार ऋषि धमलालाई सघाउने भएका छन् ।

धमलाले मोवाइल छाप भएको आम जनता पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्रमा घरदैलोमा निस्किएका धमलालाई अर्यालले सँगै उभिएर आफूले साथ दिने घोषणा गरेका हुन् ।

घरदैलोमा निस्किँदा पनि धमलाल उनै अर्यालले चलाएको सिटी सफारी चढेको भिडिओ सार्वजनिक भएको छ । धमलाले पनि आफूले सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई सघाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖