• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रहरी भन्छ : बालेनको घरमा चोरी भएको पाइएन


  • धनकुटा खबर
  • .

काठमाडौं- रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी भएको नदेखिएको प्रहरीले जनाएको छ ।

गौशाला प्रहरी वृत्तका प्रहरीले जनाए अनुसार सिनामंगलको पन्चकुमारी मन्दिर नजिक रहेको उनको घरसँगै म्यानपावर कम्पनीको अफिस छ । त्यहाँ मान्छेको भिड हुँदा बालेनको घरमा चोरीको आशंका गरिएको थियो ।

प्रहरीले घरको अवलोकन गर्दा चोरी नभएको देखिएको छ । ग्रिल फोडेको अवस्थामा भेटिएकाले प्रहरीले चोरीको आशंकामा अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖