• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जेनजी आन्दोलनका विषयमा ओलीले जारी गरे भिडियो सन्देश


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका विषयमा भिडियो सन्देश जारी गरेका छन् ।

शनिबार अध्यक्ष ओलीले भिडियो सन्देश जारी गरेका हुन् ।

भिडियो सन्देशमा ओलीले सो आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको प्रष्टीकरण दिएका छन् ।

ओलीले आफू र एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न समेत सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖