• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो सेनासँग पेस्तोल सापटी


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले नेपाली सेनासँग साना हतियार (पेस्तोल) सापटी मागेको छ ।

आगामी २१ फागुनमा हुने निर्वाचन सुरक्षाका लागि आफ्ना हतियार अपुग भएको भन्दै नेपाल प्रहरीले सेनासँग पेस्तोल सापटी मागेको हो ।

प्रहरी प्रधान कार्यालयका एक अधिकृतले हतियार सापटी मागेको पुष्टि गरे पनि कति संख्यामा हतियार माग गरेको भन्ने खुलाउन चाहेनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖