• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

झापामा बालेन जिते पो प्रधानमन्त्री:योगेश


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले) का नेता योगेश भट्टराईले झापाको निर्वाचन परिणामलाई जोड्दै बालेन्द्र शाह (बालेन)को प्रधानमन्त्रीसम्बन्धी चर्चामाथि टिप्पणी गरेका छन्।

उनले झापामा बालेनले जिते मात्र प्रधानमन्त्री बन्ने सम्भावना रहने र त्यसो नहुने दाबी गरेका हुन्।

भट्टराईले भने, “झापामा बालेन जिते पो प्रधानमन्त्री, तर झापामा जित्ने केपी शर्मा ओली नै हुन्।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖