रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रमका क्रममा एमालेको झापा दमक ३ मा रहेको पार्टी कार्यालय पुगेका छन् ।
उनले त्यहाँ रहेका एमाले नेता, कार्यकर्तासँग हात मिलाउँदै भोट मागेर फर्किएका छन् ।
बालेन शाह एमाले कार्यालय पुगेपछि समर्थकले हुटिङ गरेका थिए ।
