• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स को जहाज अवतरण हुन नसकेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स को जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फर्किएको छ।

राति ९:४५ बजे उडेको जहाज धनगढीमा पटक-पटक प्रयास गर्दा पनि अवतरण गर्न नसकेपछि करिब १२ बजे फिर्ता आएको हो।

उडानमा चालक दलसहित ८० यात्रु थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖