• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा त्यागेका डा. प्रणय राणालाई गगनले कांग्रेसमा भित्र्याए


  • धनकुटा खबर
  • .

काठमाडौं । हालैमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका डा. प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

राष्ट्रिय सभा गृहमा प्रतिज्ञा पत्रबारे प्रश्नोत्तर कार्यक्रमपछि सभापति गगन थापाले राणालाई कांग्रेसमा स्वागत गरेका हुन्। राणा विगतमा पनि कांग्रेसमै थिए।

उनले उम्मेदवार छनोटमा प्राइमरी इलेक्नसका नाममा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपा त्यागेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖