• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा प्यूठानका सदस्य गैरे एमालेमा प्रवेश


  • धनकुटा खबर
  • .

रुपन्देही । रास्वपाका प्युठानका सदस्य सूर्यबहादुर गैरे नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले जिल्ला अध्यक्ष विजयविराज विष्टले प्युठान नगर सदस्य सूर्यबहादुर गैरे एमालेमा प्रवेश गरेको जनाएका छन् ।

गैरेलाई एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा एमालेका उम्मेदार सूर्य थापाले उनलाई स्वागत गरेका थिए । प्युठानमा रास्वपा सभापति रवि लामिछाने गएको अर्को दिन उनले रास्वपा परित्याग गरेका हुन् ।

नेपाल र नेपाली आत्मस्वाभिमान आत्मगौरव,भावना जोडिएका ऐतिहासिक सम्पदाहरूलाई खरानी बनाएको घटना सम्झँदै उनले भने–‘यो देश बनाउने पार्टी होइन यो खरानी बनाउने पार्टी हो। भन्दै परित्याग गरेको हो।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖