• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश


  • धनकुटा खबर
  • .

काठमाडौ । पोखराको लिची बारी जग्गाको घुस प्रकरणमा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वमन्त्री रन्जिता श्रेष्ठसँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ।

आइतबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस डिल गरिएको अडिओ प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्ता, रञ्जिता श्रेष्ठसहित ७ जना विरूद्ध असोज २२ गते मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖