• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार (फागुन १४) दिउँसो १२ः५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

उक्त धक्काको केन्द्रविन्दु नेपाल–भारत (सिक्किम) सीमा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, यही फागुन ११ गते बिहान बाजुरामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖