काठमाडौ । कांग्रेस सभापति गगन थापालाई हराउन शेखर कोइराला नै लागिपरेको अडियोले अहिले राजनीतिक बजार तातेको छ ।
सर्लाही-४ बाट गगन थापालाई हराउन र रास्वपा उम्मेदवार अमरेश कुमार सिंहलाई जिताउन शेखरले जनपरिचालन गरेको अडियो नै सार्वजनिक भएको छ।
शेखर कोइरालाले थापालाई हराउन आफ्ना स्वकीय सचिवमार्फत भूमिका खेलेको र कांग्रेस कार्यकर्ता परिचालन गरेका छन् ।
