• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पार्टीका जिल्ला अध्यक्ष नै अर्को पार्टी प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष नै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।

उनी जिल्लाको चुनावी कमाण्डर पनि थिए ।

पार्टीका केन्द्रीय अध्यक्ष अशोक राईकै गृहजिल्लाका अध्यक्ष नै पार्टी छाडेर हिँडेपछि जसपा खोटाङमा खैलाबैला भएको छ ।

जिल्ला अध्यक्ष निर्मल राईले आफूसहित ३७ जनाको समूह साथमै लिएर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा गएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖