• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाले निष्कासन गरेकामध्ये ९० जनाभन्दा बढी नेपाली आइपुगे काठमाडौं


  • धनकुटा खबर
  • .

काठमाडौ । अमेरिकाले निष्कासन गरेकामध्ये ९० जनाभन्दा बढी नेपाली शनिबार बिहानै काठमाडौं आइपुगेका छन्।

निष्काशित भएकाहरूलाई ओम्नी एयरको चार्टड जहाजमार्फत काठमाडौं ल्याइएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖