• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

को-को पुगे रास्वपाको उपत्यका लक्षित ‘रोड शो’ मा


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं उपत्यकाका तीन वटै जिल्ला समेट्ने गरी आयोजना गरेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम सुरु भएको छ।

गौशाला नजिकैको पार्किङ क्षेत्रबाट सुरु भएको अभिवादन कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, बरिष्ठ नेता बालेन्द्र शाह लगायत उपत्यकाका सबै जना उम्मेदवार उपस्थित रहेका जनाइएको छ ।

रास्वपाको आजको उपत्यका विशेष चुनावी अभियान दिनभर काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थान हुँदै बेलुकी वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समाप्त हुने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖