• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन २१ । सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद सुरु भएको छ ।

सर्लाही–४ को बसबरिया गाउँपालिका ( ३ भवानीपुरस्थित जनता माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु हुने वित्तिकै विवाद सुरु भएको हो ।

मतदानकै समयमा मतदाताहरुबीच हुलदङ्गा भएपछि केहीबेर अवस्था तनावग्रस्त भएको थियो ।

तनावपछि केहीबेर स्थगित भएको मतदान फेरि सुरु भएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖